||ॐ हं हनुमते नमः||

मन्दिरलाई सहयोग गर्नुहोस्

तपाइको उदार योगदानले हनुमान मन्दिरको मर्मत र विकासमा सहयोग पुर्याउछ।

बैंक विवरण

बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक लि.
शाखा कार्यालय : गैंडाकोट 
खाता नं : ३३५०१०००००६९८००१
खातावालाको नाम : श्री हनुमान मन्दिर समिति
खाताको प्रकार : चल्ती खाता
——————————————
Bank Name: Rastriya Banijya Bank Ltd.
Branch Office: Gaindakot
Account No: 3350100000698001
Account Holder Name: Shree Hanuman Mandir Samiti
Accont Type: Current Account

दान गर्न स्क्यान गर्नुहोस्

FONEPAY

भक्तजनहरूलाई सन्देश !

तपाईंको दान हनुमान मन्दिरको मर्मत, जीर्णोद्धार र दैनिक सञ्चालनका लागि अत्यन्त आवश्यक छ। ठूलो वा सानो प्रत्येक योगदानले यो पवित्र पूजा स्थललाई भावी पुस्ताका लागि संरक्षण गर्न मद्दत गर्दछ। भगवान हनुमानले तपाईंलाई प्रशस्त आशीर्वाद दिऊन्।

Scroll to Top